बौद्धिक अपांगलाई एनआरएनको १३ लाख सहयोग

लन्डन । डेनमार्कको कोपन हेगनमा गत जुलाईमा आयोजना भएको ९औं युरोपियन क्षेत्रीय बैठकमा बौद्धिक अपांगता भएका विद्यार्थीहरुको सहज र भरपर्दो यातायातका लागि गाडि खरिद गर्नका लागि प्रतिबद्धता जनाएको रकम संकलन गरि सम्बन्धीत संस्थालाई हस्तान्तरण गरिएको छ । हेटौडेली परिवार गैरसरकारी संस्थालाई अपुग भएको १३ लाख रुपैंया गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले हालै हस्तान्तरण गरेका … Continue reading बौद्धिक अपांगलाई एनआरएनको १३ लाख सहयोग